देश

रवि लामिछानेको बयान जारी

काठमाडौं। सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान जारी छ ।

उनको सरकारी वकिल कार्यालय काठमाडौंमा बयान भइरहेको हो । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे बयानका लागि उनलाई पोखराबाट काठमाडौं ल्याइएको हो ।

गत शुक्रबार पनि उनको बयान लिइएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *