देश

मन्त्रिपरिषदको बैठकले के के निर्णय गर्यो ?

काठमाडौँ । सरकारले आइतबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्बजनिक गरेको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आइतबारको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु आज सार्बजनिक गरेका हुन् । मन्त्रिपरिषदको बैठकले लाइन काटिएका उद्योगहरुमा २४ घण्टाभित्र विद्युत जडान गर्न निर्देशन दिने निर्णय लगायत ८ वटा निर्णय गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *