देश

काठमाडौंको ब्रह्मटोलमा आगलागी हुँदा एक जनाको मृत्यु

काठमाडौं।काठमाडौंमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौं महानगरपालिका-१२ ब्रह्मटोलका ४५ वर्षीय राजेन्द्रमान डंगोल छन् ।

बुधबार बिहान विद्युत सर्ट भएर डंगोलको घरमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उक्त घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *