देश

११ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।

बैठक आज (बुधबार) बिहान ११ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेसविज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार हिजो (मंगलबार) बस्ने उक्त परिषद्को नियमित बैठक प्रधानमन्त्रीको कार्यव्यवस्तताका कारण आज बस्न लागेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *