विश्व

चिनियाँ विदेश मन्त्री चीन-जापान-कोरिया त्रिपक्षीय बैठकमा सहभागी हुने

बेइजिङ । चिनियाँ विदेश मन्त्री चीन-जापान-कोरिया त्रिपक्षीय बैठकमा सहभागी हुने भएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति, राजनीतिक ब्युरोका सदस्य तथा विदेश मन्त्री वाङ यीले चीन, जापान र कोरिया गणतन्त्र (गणतन्त्र कोरिया) बीचको त्रिपक्षीय विदेश मन्त्रीहरूको बैठकमा भाग लिदै छन् ।

कोरियाको बुसानमा नोभेम्बर २६ देखि शुरु हुने सो बैठकमा विदेश मन्त्रीले सहभागिता जनाउने परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले शनिबार जानकारी दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *