खेलकुद

अमेरिकाले पाँचौं विकेट गुमायो

काठमाडौं । नेपालविरुद्ध टस हारेर पहिला ब्याटिंग गरिरहेको अमेरिकाले पाँचौं विकेट गुमाएको छ ।

आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत समुह ए को खेलमा नेपालविरुद्ध अमेरिकाले आफ्ना पाँच विकेट गुमाएको हो ।

नेपालका लागि पाँचौं विकेट दिपेन्द्र सिंह ऐरीले लिएका हुन् ।

दिपेन्द्रले २६ रन बनाएर खेलिरहेका गजानन्द सिंहलाई आउट गरेका हुन् ।

नेपालका लागि यसअघि करण केसीले चार वेकेट लिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *