देश

जग्गाको कारोबार मूल्य नियन्त्रण गर्ने सकारको घोषणा

काठमाडौं । आगामी बर्षदेखि सरकारले जग्गाको कारोबार मूल्यलाई नियन्त्रण गर्ने गर्ने भएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्षदेखि जग्गाको कारोबारलाई पारदर्शी र व्यवस्थित बनाउने घोषणा गरेका हुन् ।

जग्गाको कारोबारलाई थप व्यवस्थित र पारदर्शी बनाउने तथा लिजमा उपलब्ध गराइएका जग्गाको प्रयोग उद्देश्यअनुसरुप प्रयोग भए÷नभएको समेत अनुगमन गर्ने उनको भनाई छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *