खेलकुद

नेपालले टस हार्‍यो, पहिले ब्याटिङ गर्दै

काठमाडौं । नेपालले एसिसी प्रिमियर कपमा ओमानसँग टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा ओमानका कप्तान जिशान मकसुदले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।

प्रतियोगितामा आआफ्नो पहिलो खेलमा जित हात पारेका दुईबीचको खेल प्रतिस्पर्धात्मक हुनेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *