राजनीति

संस्कृत बिश्वबिद्यालयको भवन उदघाटन गर्न राष्ट्रपति भण्डारी दाङ जाँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज दाङ जाने भएकी छिन् । नेपाल संस्कृत विश्वविद्यालय, बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको समुद्घाटनका लागि उनी दाङ जान लागेकी हुन्।

आजै लुम्बिनी प्रदेशले प्रदेश स्थापना दिवसको दिन सार्वजनिक बिदा दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *