काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सरकारी निवास बालुवाटार सरेका छन् ।
पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास छाडेपछि प्रचण्ड बालुवाटार सरेका हुन् ।
देउवा भाडाको घर खोजेर बुधबार बिहान मात्र बालुवाटारबाट धुम्बाराहीमा सरेका थिए ।



