समाचार

जबराविरुद्धको महाभियोग अध्ययन शुरु

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग सिफारिस समितिको पहिलो बैठक शुरु भएको छ ।
सिंहदरबारस्थित कानुन समितिको हलमा शुरु बैठकमा सभापति चयन र कार्यविधि निर्माणको विषयमा छलफल हुनेछ ।

सभापति चयन नभएकाले शुरुको बैठक ज्येष्ठ सदस्य रामबहादुर विष्टको अध्यक्षतामा बसेको छ । वैठकले जवरामाथिका २१ आरोपहरुको अध्ययन गर्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *