समाचार

काठमाडौँ महानगरपालिका बजेट : कुन शीर्षकमा कति ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को बजेट पुस्तिका सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको कुल २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँ बजेटको पुस्तिका सार्वजनिक गरिएको हो ।

गत असार १० गते महानगरले बजेट ल्याएको थियो । बजेट नगर सभाबाट सर्वसम्मत पारित भएको थियो ।

शिक्षा, स्वास्थ्य, पूर्वाधार, फोहोरमैला व्यवस्थापनलाई महानगरले प्राथमिकतामा राखेको छ ।

महानगरले यसपालिको बजेटमा पुराना शीर्षकहरूलाई प्राथमिकता दिइएको महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले बताए ।

[pdfjs-viewer attachment_id=252267 url=https://sankalpakhabar.com/wp-content/uploads/2022/07/KTM-Mahangar_compressed.pdf viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2022/07/KTM-Mahangar_compressed.pdf download=true print=true fullscreen=true fullscreen_target=false fullscreen_text=”View Fullscreen” zoom=0 ]

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *