समाचार

राजीनामा दिएलगत्तै संसद् भवनबाट झन्डा छोपेर बाहिरिए जनार्दन शर्मा

काठमाडौं । आर्थिक वर्ष २०७९/०८० को बजेट बनाउनेक्रममा अनधिकृत व्यक्ति अर्थ मन्त्रालयमा भित्र्याएको लगायतका आरोप लागेपछि अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन्।

शर्माले राजीनामा दिएलगत्तै संसद् भवनबाट बाहिरएका छन् । सहयोगीले झन्डाको खोल निकाल्न खोजेपछि शर्माले ननिकाल्न सहयोगीलाई आग्रह गरे । शर्मा झन्डा छोपेर बाहिरिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *