समाचार

मन्त्रिपरिषद् हेरफेर चाँडै हुन्छ : श्रेष्ठ

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले चाँडै मन्त्रिपरिषद् हेरफेर हुने बताएका छन् ।

मंगलबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ उनले नेकपा एकीकृत समाजवादीको निर्णय अनुसार केही दिन भित्रमै मन्त्रिपरिषद् हेरफेर हुने बताएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *