स्थानीय तह निर्वाचन-२०७९

तिलोत्तमाको मेयरमा कांग्रेसका खांणको अग्रता

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रामकृष्ण खांणले अग्रता लिइरहेका छन् ।

बुधबार बिहानसम्म ५० हजार ९ सय ९८ मतको परिणाम सार्वजनिक हुँदा खाँणल १९ हजार ४ सय ७२ मत पाएका छन् । निकटतम प्रतिस्पर्धी एमालेका मोहन चापागाईंले १८ हजार ४ सय ८७ मतका साथ पछ्याइरहेका छन् ।

उपमेयरमा एमालेका जगेश्वरदेवी चौधरीको अग्रता छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *