स्थानीय तह निर्वाचन-२०७९

काठमाडौँ–२४ को वडाध्यक्षमा काँग्रेसका विनोद राजभण्डारी निर्वाचित

काठमाडौँ । स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौँ महानगरपालिका वडा नम्बर–२४ को अन्तिम मत परिणाम घोषणा भएको छ ।

मत परिणामअनुसार नेपाली काँग्रेसका उम्मेदवार विनोदकुमार राजभण्डारी एक हजार १३२ मत ल्याई वडाध्यक्षमा निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार सुजनविलास बज्राचार्यले ९२४ मत पाए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *