सप्तरी । सप्तरीको खडक नगरपालिकाको मत गणना स्थगित भएकाे छ।
नगरपालिकाकाे वडा नं ३ मा खसेको मतभन्दा मतपेटिकामा ५८ मत बढी भेटिएपछि मत गणना स्थगित गरिएको मुख्य निर्वाच कार्यालय कल्याणपुरले जनाएको छ।