समाचार

धनगढीमा ११ बजे देखि मतगणना सुरु गर्ने सहमति

काठमाडौं । धनगढीमा ११ बजे देखि मतगणना सुरु गर्ने सर्वदलीय सहमति भएको छ । मतगणना धनगढी उपमहानगरपालिकाको नवीनतम भवनमा हुने छ । सहमति पत्रमा हस्ताक्षर गरेका एमालेले धनगढी–६ को हकमा भने असहमति जनाएको एमाले कैलालीका जिल्ला सदस्य चुडामणि भट्टले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *