समाचार

कपिलवस्तुबाट विप्लवले मतदान गर्दै 

काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ मा रहेको मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् । केन्द्रिय कार्यलय प्रमुख असल क्षेत्रीका अनुसार मताधिकार  प्रयोग गर्नका लागि चन्द कपिलवस्तु पुगिसकेका छन् । 

मतदान प्रक्रियामा भाग लिने कि नलिने भनेर  नेकपा विभाजन भइरहेका बेला महासचिव चन्दले भने स्थानीय  तहको निर्वाचनमा भाग लिने भएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *