समाचार

राजेन्द्र लिङ्देनले गरे मतदान

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गरेका छन् । झापाको हल्दिबारी गाउँपालिकां–१ को कार्यालय रहेको केन्द्रबाट उनले मतदान गरेका हुन् । 
देशभर शुक्रबार बिहान ७ बाट स्थानीय तह निर्वाचन भइरहेको छ । 
 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *