काठमाडौं । सरकारले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पितकुमार श्रेष्ठको राजीनामा स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले श्रेष्ठको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डललाई मलेसियाको भ्रमण गर्न स्वीकृत दिने निर्णय समेत गरेको छ । बैठकले यीसहित विभिन्न १९ निणर्य गरेको छ ।
यस्ता छन् सरकारका अन्य निर्णयहरु-






