समाचार

कांग्रेस ललितपुरले भन्यो– गठबन्धन दलसँग मित्रवत् प्रतिस्पर्धा गर्ने

काठमाडौं । कांग्रेस ललितपुरले गठबन्धन दलबीच मित्रवत् प्रतिस्पर्धा हुने जनाएको छ । कांग्रेस ललितपुर सभापति जिनेन्द्रकुमार श्रेष्ठले मंगलबार विज्ञप्ति निकालेर ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा गठबन्धन आवद्ध दलसँग मित्रवत् प्रतिस्पर्धा र विपक्षीहरूलाई पराजित गर्ने रणनीतिअनुरुप निर्वाचन प्रचार प्रसारको अभियानमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *