राजनीति

मुसीकोट नगरपालिकामा माओवादी केन्द्र र नेकपा एसबीच तालमेल

काठमाडौं । रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच तालमेल भएको छ ।

मओवादी केन्द्रका तर्फबाट मुसिकोट नगरपालिकाको मेयरमा वसन्त शर्मा र नेकपा एसको तर्फबाट उपमेयरमा विमलकुमार पुनले मनोनयन दर्ता गरेका छन् । यसअघिको निर्वाचनमा यहाँ माओवादीले जितेको थियो । कांग्रेससँग समिकरण नगरेर नेकपा एससँग समिकरण भएपछि राजनीतिक गठजोड फेरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *