समाचार

राजदूत आचार्यले लिए सपथ

काठमाडौं । बेलायतका लागि आवासीय राजदूतमा नियुक्त भएका ज्ञानचन्द्र आचार्यले शपथ ग्रहण गरेका छन् ।

उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

कार्यक्रममा परराष्ट्रमन्त्री डा. नारायण खड्का लगायत सरकार उच्च पदस्थ अधिकारीहरुको समेत सहभागीता रहेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *