राजनीति

कांग्रेस सहमहामन्त्री अपडेट : खास आर्यतर्फ राठौरकाे ५०७, चालिसे ३७१

काठमाडौं।नेपाली कांग्रेसको पाँच सहमहामन्त्रीको मतगणना जारी छ । मुस्लिमबाहेक अन्य क्लस्टरको प्रारम्भिक परिणाम आउन थालेका छन् ।

खास आर्यतर्फको सहमहामन्त्रीमा अहिलेसम्म ९०० मत गनिसकिएको छ । मतगणनामा देउवा पक्षका किशोरसिंह राठौर ५०७ र कोइराला पक्षका देवराज चालिसे ३७१ ले मत ल्याएका छन् । मतको ट्रेन्ड हेर्दा राठौरको सम्भावना बलियो देखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *