काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४५ सदस्यीय स्थायी कमिटी प्रस्ताव गरेका छन् । भक्तपुरमा जारी बैठकले १९ जना पदाधिकारीसहित ४५ जनाको नाम स्थायी कमिटीका लागि प्रस्ताव गरेको हो ।
एमालेमा पदाधिकारीमा चुनाव हारेकाहरुलाई पनि स्थायी कमिटीमा समेटिएको छ । तर, भीम रावललाई समेटिएको छैन ।
सुची:-
- केपी शर्मा ओली
- ईश्वर पोखरेल
- अष्टलक्ष्मी शाक्य
- युवराज ज्ञवाली
- रामबहादुर थापा
- विष्णु पौडेल
- सुरेन्द्र पाण्डे
- सुवासचन्द्र नेम्वाङ
- शंकर पोखरेल
- पृथ्वी सुब्बा गुरुङ
- प्रदीप ज्ञवाली
- विष्णु प्रसाद रिमाल
- गोकर्ण विष्ट
- छविलाल विश्वकर्मा
- टोपबहादुर रायमाझी
- पद्मा अर्याल
- योगेश भट्टराई
- रघुवीर महासेठ
- लेखराज भट्ट
- घनश्याम भुसाल
- गुरु बराल
- देवराज घिमिरे
- भीम आचार्य
- लालबाबु पण्डित
- खगराज अधिकारी
- किरण गुरुङ
- काशीनाथ अधिकारी
- रघुजी पन्त
- भानुभक्त ढकाल
- मणिचन्द्र थापा
- शेरधन राई
- कृष्णगोपाल श्रेष्ठ
- यमलाल कँडेल
- अग्नि खरेल
- प्रभु साह
- डा राजन भट्टराई
- सीता पौडेल
- विन्दा पाण्डे
- गोरखबहादुर बोगटी
- कर्णबहादुर थापा
- राजेन्द्र गौतम
- थममाया थापा
- शेरबहादुर तामाङ
- शिवमाया तुङ्वाहाम्फे
- हिक्मत कार्की




