नुवाकोट । नेपाली कांग्रेसको चौँधौँ महाधिवेशनको तयारी स्वरूपमा नुवाकोट क्षेत्र नम्बर १ मा भएको प्रदेश क्षेत्रीय अधिवेशनमा जिल्ला सभापतिका आकांक्षी रमेश महतको समूहले ‘क्लिन स्वीप’ गरेको छ । शुक्रबार भएको निर्वाचनको परिणाम अनुसार प्रदेश क मा सुशील खड्का र प्रदेश ख मा रामजी पौडेलको पुरै प्यानल विजयी भएको कांग्रेस नेता बैकुण्ठ मिश्रले जानकारी दिए ।
दुबै प्रदेशमा महत समूह र अर्का नेता अर्जुननरसिंह केसीको समूहले प्यानल प्रतिस्पर्धा गरेको थियो । केसी समूहका सबै सदस्य पराजित भएका छन । यसले प्रतिनिधिसभाको क्षेत्र नम्बर १ को अधिवेशनमा पनि महत समूहले बाजी मार्ने निश्चित बनेको छ ।
यी हुन विजयीहरू
प्रदेश (क) बाट विजयी कांग्रेस नेतृत्व

प्रदेश (ख)बाट विजयी कांग्रेस नेतृत्व





