समाचार

सर्वोच्चका दुईसहित २० न्यायाधीश सिफारिस (हेर्नुस् सूचि)

काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतमा रिक्त रहेका दुई न्यायाधीशसहित २० न्यायाधीशको नियुक्तिका लागि सिफारिस गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा शुक्रबार बसेको परिषद्‍ बैठकले सर्वोच्चका दुई र उच्च अदालतका १८ न्यायाधीश नियुक्तिको सिफारिस गरेको हो ।

बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडाल र उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीलाई सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *