काठमाडौं । मोडल तथा निर्देशक सुनिल क्षेत्री र रक्षा श्रेष्ठको अभिनय रहेको म्युजिक भिडियो ‘माया हुन्छ हुन्छ‘ सार्बजनिक भएको छ ।
हेमन्त शिशिर र सन्ध्या आचार्यको स्वरमा रहेको गीतमा लय र शब्द भने बिदुर चापाको रहेको छ ।
देवेन्द्र पाण्डेले निर्देशन गरेको भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् भने विकास दाहालको सम्पादन रहेको छ ।




