मुख्य समाचार

ओली–प्रचण्ड छलफल सकिएपछि चिनिया राजदुत बालकोट पुगे

काठमाडौं । नेपालका लागि चीनिया राजदुतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीका बिचमा भएको छलफल सकिनासाथै चीनिया राजदुत बालकोटमै गएर भेटेका हुन् ।

राजदूतसँग झण्डै डेढ घण्टा कुरा भएको ओलीको सचिवालयले जनाएको छ। राष्ट्रपति चुनावका बारेमा सत्तारुढ गठबन्धनभित्र असन्तुष्टि देखिएका बेला चीनिया राजदुतको सक्रियता बढेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *