मुख्य समाचार

नागरिकता विधेयकबारे छलफल गर्न लोसपा नेताहरु वालुवाटार पुगे

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री भेट्न वालुवाटार पुगेका नेताहरुले नागरिकता विधेयकबारे छलफल गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले भेटका क्रममा नागरिकता विधेयकको जिम्मा कानूनमन्त्रीलाई दिएको र आइतबारसम्ममा संसदमा लैजाने तयारी भएको जानकारी दिएको लोसपाका नेताहरुले बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *