मुख्य समाचार

एसपीपी अस्वीकार गर्ने नेपालको निर्णयको चीनले गर्‍याे स्वागत

काठमाडौं । एसपीपी अस्वीकार गर्ने नेपाल सरकारको निर्णयको चीनले प्रशंशा गरेको छ ।

अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई अस्वीकार गर्ने नेपाल सरकारको निर्णयलाई चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबीनले प्रशंशा गरेका हुन् ।

नियमित पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उनले एसपीपीको विषयमा नेपालमा भएको विवादका विषय जानकारीमा रहेको भन्दै अस्वीकार गर्ने निर्णय प्रशंसनीय भएको बताएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *