मुख्य समाचार

अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आउने

काठमाडौं । दक्षिण तथा मध्य–एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु मंसीर १ गते नेपाल आउने भएका छन् ।

अमेरिकी स्टेट डिपार्टमेन्टले जारी गरेको विज्ञप्तीअनुसार लु आगामी बुधबार नेपाल आउने भएका हुन् ।

नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न दलका शीर्ष नेताहरूलाई भेट्ने जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *