मुख्य समाचार

महासचिव पौडेल र वर्षमान खुमलटारमा

काठमाडौं । पार्टी एकता जोगाउन सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास पुगेका छन । आइतबार साँझ महासचिव पौडेल पार्टीभित्र देखिएको विवादबारे छलफल गर्न प्रचण्ड निवास खुमलटार पुगेका हुन् । प्रचण्डसँगको छलफलमा महासचिवसँगै नेता वर्षमान पुन पनि सहभागी रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *