ताजा समाचार

यस्तो छ सरकारको न्यूनतम साझा कार्यक्रम (पूर्णपाठ)

काठमाडौं । सात दलीय सत्ता गठबन्धनले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम तयार पारेका छन् ।

१९ बुँदामा समेटिएको कार्यक्रमको मस्यौदा केपी ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई आजै बुझाइँदै छ ।

दलहरुले तयार पारेको कार्यक्रमको मस्यौदामा १९ बुँदा छन् । सरकारले पूर्णता पाएको एक महिनामा नागरिकता नपाउने अवस्थाको अन्त्य गर्ने र एक वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिसक्ने भनिएको छ ।

त्यस्तै, नीतिगत र संरचनागत सुधारमा विभिन्न ऐनहरु संशोधन गर्ने भनिएको छ । भ्रष्टाचार अन्त्यका लागि अख्तियारलाई सबल बनाउने र प्रशासनिक सुधार गर्ने कार्यक्रममा उल्लेख छ ।

कार्यक्रमको पाँचौँ बुँदामा मेक इन नेपाल नाराका साथ काम रोजगारी, उद्यमशीलता र स्वदेशी उत्पादनमा जोड दिने भनिएको छ ।

हेर्नुहोस् पूर्णपाठ

[pdfjs-viewer attachment_id=298155 url=https://sankalpakhabar.com/wp-content/uploads/2023/01/Commom-Minimum-Programme.pdf viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2023/01/Commom-Minimum-Programme.pdf download=true print=true fullscreen=true fullscreen_target=false fullscreen_text=”View Fullscreen” zoom=0 ]

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *