ताजा समाचार

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा अरुण सुवेदी नियुक्त

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र सल्लाहकारमा अरुण सुवेदी नियुक्त भएका छन् । सुवेदीलाई बिहीबार बसेकाे मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीकाे परराष्ट्र सल्लाहकारमा नियुक्त गरेको हो ।

राजनीतिक विश्लेषक सुवेदीले आफूलाई सल्लाहकारमा नियुक्त गरेको पुष्टि गरेका छन् । धनकुटा पुर्ख्यौली घर भएका सुवेदी विद्यार्थीकालमा नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *