ताजा समाचार

नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी बर्खास्त

काठमाडौं । सरकारले नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ ।


मन्त्रिपरिषदको बिहीबारको बैठकले उनलाई बर्खास्त गरेको हो । छानविन समितिको प्रतिवेदनका आधारमा उनलाई बर्खास्त गरिएको हो ।

यसअघि सरकारले छानबिन समिति गठनसँगै निलम्बनमा परेका अधिकारी सर्बोच्च अदालतको अन्तरिम आदेश लिएर काममा फर्किएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *