काठमाण्डौं । यौन दुब्र्यवहार गरेको भन्दै पत्रकारलाइ कालोमोसो दलिएको छ । काभ्रेका पत्रकार नकुल चौलागाइलाई कालोमोसो दलिएको हो ।
चौलागाइलाई नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीका छात्राहरुले कालोमोसो दलेका हुन । उनीहरुले पत्रकारलाई समातेर कालोमोसो दल्ने,पिटने गरेका थिए ।
यो भिडियो स्वयम अखिल क्रान्तिकारीले सार्वजनिक गरेको छ । अखिल क्रान्तिकारीले कालोमोसो दलेर सांकेतिक कारवाही गरेको दावी गरेको छ ।




