काठमाण्डाैं। नेकपा माअेावादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइ नारायण दाहाललाइ राष्ट्रियसभामा मनाेनीत गरिएकाे छ।
अध्यक्ष दाहालका भाइ नारायण दाहाललाइ नेपाल सरकारकाे सिफारिशमा राष्ट्रपति विधादेवी भण्डारीले शुक्रवार मनाेनीत गरेका हुन।दाहाल यसअघि प्रतिनिधिसभामा पनि थिए।उनलाइ मनाेनीत गरिएकाे राष्ट्रपति कार्यालयले जारी गरेकाे वक्तब्यमा उल्लेख गरिएकाे छ।





