समाचार

त्रिविलेदारा ७७ सूचना प्रविधि अधिकृत माग, यस्ता उमेद्वार आवेदनको लागी योग्य

काठमाडौ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले सूचना प्रविधितर्फ प्राविधिक अधिकृत र मुख्यप्राविधिक सहायक माग गरेको छ ।

कार्यालयले आज सूचना निकालेर १० जना प्राविधिक अधिकृत सहित ६७ जना मुख्यप्राविधिक सहायक माग गरेको छ ।

अधिकृत तृतीय श्रेणीका लागि दुई हजार ८ सय र सहायक प्रथम श्रेणीका लागि दुई हजार दस्तुर लाग्ने सुचनामा जनाइएको छ ।

२१ वर्ष पूरा भई ४० वर्ष ननाघेको व्यक्तिले आवेदन दिन सक्नेछन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *