फिचर

तस्बिरमा हेर्नुस् होलीको रौनक

काठमाडौँ । रंगको पर्व होलीको रौनक सुरु भएको छ। आज पहाडका जिल्लामा रंग खेलेर मनाउँदै गरिएको होली भोलि तराईका जिल्लामा मनाइने छ।

यतिबेला बालबालिकाहरू होली खेल्दै सडकमा देखिन थालेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *