मनोरञ्जन

मिस युनिभर्स शेनिस पलासियोस काठमाडौमा

काठमाडौँ । मिस युनिभर्स २०२३ विजेता शेनिस पलासियोस नेपाल आएकी छिन् ।

मिस युनिभर्स नेपाल २०२४ मा सहभागि हुन उनी नेपाल आएकी हुन् ।

मिस युनिभर्स नेपाल २०२४ यही नोभेम्बरमा हुँदै छ । शेनिस पलासियोस नेपाल आउने पहिलो रनिड्ंग मिस युनिभर्स पनि हुन् ।

निकारागुवाकी २४ वर्षिया पलासियोस ७२ औं मिस युनिभर्स हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *