मनोरञ्जन

‘डान्सिङ विथ दि स्टार्स नेपाल’ बाट ज्योती मगर आउट

काठमाडौँ । लोकप्रिय डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ बाट गायिका ज्योती मगर बाहिरिएकी छिन् ।

ज्योती अन्तिम पाँचमा पुगेर बाहिरिएकी हुन् । दर्शकमाझ हट गायिकाको रुपमा परिचित उनले विभिन्न शैलीका नृत्य प्रस्तुत गरेकी थिइन् । तर, उनी सेमिफाइनलमा प्रवेश गर्नबाट बञ्चित भइन् । ज्योती बाहिरिएसँगै अब शोको सेमिफाइनलमा ४ टिम पुगेका छन् । जसमा सुमी मोक्तान, वुद्ध लामा, उमेश राई र प्रियना आचार्य रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *