गण्डकी प्रदेश

गण्डकीमा भोली सार्वजनिक बिदा

काठमाडौँ । गण्डकी प्रदेशमा मंगलबार (भोली) सार्वजनिक बिदा हुने भएको छ ।

स्थापना दिवसको अवसरमा सरकारले माघ २२ गते मंगलबार गण्डकी प्रदेशमा बिदा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार बिदा दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *