देश

मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक शुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार साँझ बैठक शुरु भएको हो । आजको बैठकले बाढी पहिरोपछिको पुन: निर्माण र राहत वितरण बारे निर्णय गर्ने बुझिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *