राजनीति

नीति तथा कार्यक्रमः महिला उद्यमशीलता रणनीति तर्जुमा गरिने

काठमाडौँ। सरकारले महिला उद्यमीलाई बजार व्यवस्थापनमा जोड दिएको छ ।

आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा महिला उद्यमशीलता रणनीति तर्जुमा गरिने जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *