राजनीति

एकीकृत समाजवादीले काठमाडौँमा आज प्रदर्शन गर्दै

काठमाडौं । आज काठमाडौँमा नेकपा एकीत कृसमाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनको मागसिहत विरोध प्रदर्शन गर्ने भएको छ ।

भुटानी शरणार्थीको निष्पक्ष छानविन नभएकाले निष्पक्ष छानविन गरि दोषिलाई कानुनी हदसम्मको माग राख्दै दिउँसो ३ बजे माइतिघर मण्डलामा प्रदर्शन गर्ने पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

बुधबार एकिकृत समाजवादीले सो पक्ररणमा मुछिएका आरोपितको निष्पक्ष छानविनको माग राख्दै गृहमन्त्री श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *