मुख्य समाचार

मुद्दा फैसलाको पूर्णपाठ : दल दर्ता र निर्वाचनमा सामेल हुन नेपाली नागरिकता अनिवार्य

काठमाडौं । सर्वोच्च अदालतले नागरिकताको प्रमाणपत्र नभएको व्यक्तिलाई दल खोल्ने र संसदीय निर्वाचनमा उम्मेदवार हुने अधिकार नभएको बताएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर नागरिकतासम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्चले यस्तो उल्लेख गरेको हो । नेपालको संविधान र कानुनले नागरिकता लिएका व्यक्तिलाई मात्र दल खोल्ने स्वतन्त्रता दिएको उल्लेख गरिएको छ ।

रवि लामिछानेविरुद्ध दायर नागरिकतासम्बन्धी मुद्दा फैसलाको पूर्णपाठ हेर्नुहोस् :

[pdfjs-viewer attachment_id=314391 url=https://sankalpakhabar.com/wp-content/uploads/2023/03/rabi-lamichhane-mudda.pdf viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2023/03/rabi-lamichhane-mudda.pdf download=true print=true fullscreen=true fullscreen_target=false fullscreen_text=”View Fullscreen” zoom=0 ]

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *