काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक १.८५ विन्दुले वृद्धि भएको छ । यससँगै सूचक १९५३.०६ अंकमा आइपुगेको छ ।
यो सेसनमा ११ कम्पनीको ४१९ कित्ता सेयर कारोबार भएको हो । कुल ११ वटा कारोबार भएको हो । १ लाख ४८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।