मुख्य समाचार

ग्यासको मुल्य प्रतिसिलिण्डर १८०० पुग्यो

काठमाडौं । नेपाल आयल निगम पेट्रोलियम पदार्थको मूल्य भारी मात्रामा बढाएको छ ।

आइतबार रातिबाट लागू हुने गरी निगमले खाना पकाउने ग्यासको मूल्य २०० ले बढाएर १८०० पुर्‍याएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा पनि मूल्यवृद्धि गरकेो छ ।

निगमका अनुसार मुल्यवृद्धि गर्दा पनि ग्याँसमा अझै ३ अर्ब बढि नोक्सानी रहेको दाबी गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *